मेरो कृति

बिसं २०५७ सालमा म भारतीय गोर्खा सेनामा सेवारत रहंदै आदरणिय श्रद्देय पत्रकार मित्र गणेश राईको सहयोगमा वाम्बुले राई साहित्य प्रकाशनद्वारा मेरो गीति संग्रह’मोहन परदेशीका गीतहरु’ प्रकाशित गर्न सकेको थिंए । कृति प्रकाशन गरिदिनु हुने वाम्रास,नेपाल र गणेश राई प्रति फेरि पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

यो संग्रहको पिडिएफ भर्सन यो लिंकमा गएर पढ्न सक्नु हुनेछ >>>

पुस्तक पढ्न यहॉं क्लिक गर्नुहोस्